नबिल बैंकद्वारा कर्मचारी सम्मानित

४ बर्ष अगाडि

काठमाडौँ – नबिल बैंकले २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पु¥याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।
बैंकको ३५औं बार्षिकोत्सवको अवसरमा उक्त कर्मचारीहरुलाई कदर स्वरुप स्मारिका प्रदान गरि सम्मानित गरेको हो। 


 

४ बर्ष अगाडि

प्रतिक्रिया