फाइनल खेलमा ब्याटिङ गर्दे न्युजिल्यान्ड,४ ओभरमा २२ रन

४ बर्ष अगाडि

काठमाडौँ – एकदिवसिय विश्वकप २०१९ फाइनल खेलमा न्युजिल्यान्डले ब्याटिङ शुरु गरेको छ ।

टस जितेर घरेलु टोली इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डले पहिला ब्याटिङ शुरु गरेको हो । 

खेल शुरुभएसँगै न्युजिल्यान्डले ४ ओभर खेल्दासम्म २२ रन ल्याएको छ । अहिले क्रिजमा मार्टिन गुप्तील र हेनरी निचोल्स छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया