न्युजिल्यान्डको पहिलो विकेट पतन

४ बर्ष अगाडि

एजेन्सी –  एकदिवसिय विश्वकप २०१९ को फाइनल खेलमा न्युजिल्यान्ड पहिलो विकेट गुमाएको छ । 

टस जितेर घरेलु टोली इंग्ल्यान्डविरुद्ध  पहिला ब्याटिङ शुरु गरेको न्युजिल्यान्डले ७ ओभरमा पहिलो विकेट गुमाएको हो । जसमा मार्टिन गुप्तील आउट भएका हुन् । मार्टीनलाई चिरिसले आउट गरेका हुन् । मार्टीनले १८ बलमा १९ रनको योगदान दिएर आउट भएका हुन् । 

न्युजिल्यान्डले ८ ओभर खेल्दासम्म ३० रन ल्याएको छ । अहिले क्रिजमा केन विलेमसन  र हेनरी निचोल्स छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया