हिमाल दोलखा हाइड्रोको आइपीओ भर्ने समय थप

४ बर्ष अगाडि

काठमाडौँ – हिमाल दोलखा हाइड्रो पावरको आइपीओ भर्ने समय थप भएको छ ।

निष्काशन गरेको प्राथमिक शेयरमा न्युन  परेपछि आइपीओ भर्ने समय थप भएको हो । 

कम्पनीको आइपीओमा  असार २९ गतेसम्म सबै शेयर बिक्री नभएपछि कम्पनीले आवेदन गर्ने समय लम्ब्याएको हो ।

आइपीओमा छिटोमा असार २९ गतेसम्म र ढिलोमा साउन २४ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया