विजय र स्वेडा लघुवित्त बिच समझदारी

४ बर्ष अगाडि

काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् ।

गत बिहीबार भएको समझदारी अनुसार  विजय लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने  भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया