साउन ६ देखि माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्री खुल्ला गर्ने

४ बर्ष अगाडि

काठमाडौं –  साउन ६ गतेदेखि माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । 

बैंकले ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । 

जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता संघसंस्थालाई विक्री गर्र्र्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया