गायक कमल के. क्षेत्रिको “बुङगा लाफा“ सार्बजनिक (भिडियोसहित)

४ बर्ष अगाडि

काठमाडौँ – गायक कमल के. क्षेत्रिको नयाँ गीत “बुङगा लाफा”को म्युजिक भिडियो सार्बजनिक भएको छ । 

गीतमा बिबेक बास्तोलाको शब्द तथा गायक कमल के क्षेत्रिको संगीत रहेको गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका छन् । भिडियोमा गायक कमल के क्षेत्रिको आफ्नै अभिनय देख्न सकिन्छ ।

सार्बजनिक भिडियोलाई अनिल के मानन्धरले छायांकन तथा निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पादन गरेका छन् ।

गीत उनको आफ्नै युट्युव च्यानलमा राखिएको छ । 

भिडियो:

४ बर्ष अगाडि

प्रतिक्रिया