प्रभु लाइफको साधारण सभाबाट पाँच  सञ्चालक चयन

४ बर्ष अगाडि

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले  दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ।

असार २६ गते बिहिबार सम्पन्न उक्त साधारण सभा बाट इन्स्योरेन्सले सञ्चालक समितिमा अध्यक्ष डा आत्माराम घिमिरेसहित अन्य चार सञ्चालक चयन गरेको हो ।

सभाले अन्य सञ्चालकहरुमा सुभाष अमात्य, नरेश बहादुर मल्ल, रामेश्वर सापकोटा तथा प्रभु बैंकका तर्फबाट प्रतिनिधी सञ्चालक मनिराम पोखरेललाई चयन गरेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया