आरम्भ माइक्रोफाइनान्सको नाम र ठेगाना परिर्वतन

४ बर्ष अगाडि

काठमाडौं – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो नाम परिर्वतन गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले स्विकृत गरे पछि नाम आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको हो ।

साथै, कम्पनीको रजिष्टर्ड ठेगाना उग्रतारा जनगालबाट परिर्वतन भई बनेपा नगरपालिका १० मा पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया