हेर्नुहोस् त गगन थापा कहाँ छन् ?

४ बर्ष अगाडि

तस्विर गगन थपाको ट्वीटर: काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ को आइतबार फाइनल खेल थियो । 

फाइनल खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि हात पा¥र्याे । 

तर  इंग्ल्यान्डले न्युजिल्यान्डको फाइनल खेल हेर्न नेपाली कांग्रेसका नेता गगन थापा पुगेका छन् । उनले यो विषयको जानकारी आफ्नो ट्वीटरबाट दिएका हुन्  । 

उनले ट्वीटरमा फोटो राख्दै लेखेका छन्,‘न्युजिल्यान्ड र इंग्लयान्डको फाइनल खेल हेर्ने अवसर मिल्यो। ‘यसबाट म ज्यादै उत्साहित छु। म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्न चाहन्छु।’ 

गगन थपाको ट्वीट:

४ बर्ष अगाडि

प्रतिक्रिया