एनआईसीका ग्राहकलाई १५ प्रतिशत छुट दिदैँ ग्लोबल हस्पिटल

४ बर्ष अगाडि

काठमाडौं – एनआईसी एशिया बैंकका ग्राहकलाई  ग्लोबल हस्पिटलले १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने भएको छ ।

बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा उक्त छुट  प्रदान गर्ने सम्झौता भएको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया