जनता बैंकको नयाँ शाखा ललितपुरमा

४ बर्ष अगाडि

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालय सुरु गरेको छ ।

उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिए ।

यस सहित बैंकको ५० वटा शाखा पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया