प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज

४ बर्ष अगाडि

काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनीको साधारण सभा आज हुदैँ छ । 

उक्त साधारण सभाबाट  कम्पनीले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई ८४ प्रतिशत बोनस शेयर दिने छ ।  

उक्त लाभांश असार १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया