नेप्सेको शेयर लिलामीमा बिक्री गर्दै राष्ट्र बैंक

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो १७ लाख २९ हजार ९ सय ८९ कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको छ ।

बैंकले एक सार्वजनिक सूचना आब्हान गर्दै आफ्नो स्वामित्वको १७ लाख २९ हजार ९ सय ८९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरमा सर्बसाधारणले नभई बैंक, बित्तीय संस्था, धितोपत्र ब्यवसायी र सुचिकृत संगठित संस्थाले मात्र आबेदन गर्न पाउने
छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया