खुल्ने बित्तिकै नेप्सेमा हरियाली

४ बर्ष अगाडि

काठमाडौं –  नेप्से मा कारोबार शुरु हुने बित्तिकै दोहोरो अंकको वृद्धि भएको छ ।
 
कारोबार शुरु भएको १६ मिनेटमा नेप्से परिसूचक २७.१९ अंकले बढेर १२८३.४३ बिन्दूमा पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया