धितोपत्र बोर्डबाट मुक्तिनाथ बैंकको हकप्रद स्वीकृत

४ बर्ष अगाडि

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले को २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने  स्वीकृति पाएको छ ।

बैंकले हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।

बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया