आईपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर

४ बर्ष अगाडि

काठमाडौँ – हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ।  

हाइड्रोपावरले  २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया