ग्लोबल आईएमईको मूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आईएमईले हकप्रद शेयर मूल्य समायोजन गरेको छ ।  

समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय ५१ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ९ सय ९२ दशमलव ५० रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया