आर्थिक वर्षको पहिलो दिन यसरी हुदैँछ सुनचाँदी करोबार

४ बर्ष अगाडि

काठमाडौं–आर्थिक वर्ष २०७६–०७७ को पहिलो दिन बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ ।अघिल्लो आर्थिक वर्षको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो । 
यस्तै तेजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । 

बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया