मुक्तिनाथ बैंकको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं – धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकको हकप्रद स्वीकृत गरेको छ ।

बैंकले २० प्रतिशत (६१ लाख २९ हजार ५ सय २०)  कित्ता हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया