बिहीबारबाट ऋणपत्र जारी गर्दै हिमालयन बैंक

४ बर्ष अगाडि

काठमाडौं – हिमालयन बैंकले बिहीबारदेखि   ऋणपत्र बिक्री गर्न लागेको छ ।

बैंकले सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणलाई १२ लाख कित्ता ऋणपत्र  बिक्री गर्न लागेको हो ।

छुट्याएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया