सबैको लघुवित्तमा पनी लगानीकर्ताको उस्तै आर्कषर्ण

४ बर्ष अगाडि

काठमाडौं –  आइपीओ  निष्कासन गरेको  सबैको लघुवित्तमा पहिलो दिनमै ३ गुणा बढी आवेदन परेको छ ।

साउन १ गतेदेखि निष्कासन भएको उक्त कम्पनीमा पहिलो दिन नै ८० हजार भन्दा माथी आवेदकले आवेदन दिएका छन् । 

लघुवित्तको आईपीओ छिटोमा साउन ५ र ढिलोमा साउन ३० गतेसम्म विक्रीमा रहने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया