प्रभु लाइफको सीईओमा पौडेल चयन

४ बर्ष अगाडि

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा नारायण प्रसाद पौडेल चयन भएका छन्।

संचालक समितिको गत जेठ ३० गते बसेको बैठकले  पौडेललाई प्रमुख कार्यकारी पदमा नियुक्त  गरेको हो। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया