काठमाडौँ – बिहीबार छापावाल सुनको भाउ तोलामा ६५ हजार मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहिबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मुल्य रु २० बढेर ७६५ पुगेको छ ।
प्रतिक्रिया