आजबाट ऋणपत्र बिक्री गर्दै हिमालयन बैंक

४ बर्ष अगाडि

काठमाडौँ – हिमालयन बैंकले आजबाट  ऋणपत्र बिक्री खुल्ला गरेको छ । 

तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बैंकले एक हजार रुपैयाँ अंकित दरमा ३० लाख युनिट ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

उक्त ऋणपत्रको अवधि सात वर्ष रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया