मृत्यु शंकास्पद भएको भन्दै छानबिनका लागी माइतीघरमा प्दर्शन

४ बर्ष अगाडि

काठमाडौँ – समता अस्पतालमा कार्यरत विमला तामाङको मृत्यु शंकास्पद भएको भन्दै आफन्तहरुले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार माइतीघरमा प्दर्शन गरेका छन् ।

उनीहरुले घटना भएको लामो समयसम्म पनि न्याय पाउन नसकेको भन्दै सरकारी दवाव दिने उद्देश्यले प्रदर्शन गरेका हुन् । मृतकका परिवारले तामाङको हत्या भएको दाबी गर्दै आएका छन् ।गत असार ३ गते रामेछापकी बिमला तामाङको समता अस्पतालको एक कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया