नेपाली सेनामा २३११ जनाको लागि भर्ना आह्वान, कुन पदमा कति मागियो ? (सूचनासहित)

५ बर्ष अगाडि
 
काठमाडौं– नेपाली सेनाले  विभिन्न पदहरुमा २३११ जनाका लागि भर्ना आह्वान गरेको छ ।  सेनाको भर्ना छनोट निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा भर्ना दरखास्त आह्वान गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले  मंगलबारदेखि आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
५ बर्ष अगाडि

प्रतिक्रिया