नेकपामा प्रचण्ड समूहले क–कसलाई बनायो केन्द्रीय सदस्य ? (सूचीसहित)

५ बर्ष अगाडि


काठमाडौं– तत्कालिन  नेकपा माओवादीले  एकीकृत पार्टीको लागि ८४ केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।  तत्कालिन माओवादीले आफ्नो भागमा ४५ प्रतिशत अर्थात २०० केन्द्रीय सदस्य पाउँछ । बाँकी केन्द्रीय सदस्यको टुंगो लगाउने क्रममा सो पार्टी रहेको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया