राष्ट्रिय योजना आयोग परिसरभित्रै शव फेला

४ बर्ष अगाडि

काठमाडौं । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 
शवको व्यक्तिको पहिचान नभइसकेको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया