रवीन्द्र मिश्रले भने पूर्वराजाबाट कुनै खतरा छैन

४ बर्ष अगाडि

काठमाडौँ – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि पूर्वराजाबाट कुनै खतरा नभएको बताएका छन् ।

उनले हालै  दलका नेताहरुले पूर्वराजाका कारणले गणतन्त्र खतरामा परेको भन्ने अभिव्यक्ति गतल भएको बताए ।

आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गणतन्त्रमाथि खतरा आयो  भन्ने नेताहरु अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको मात्र भएको बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया