रियल म्याड्रिडले  जित्यो च्याम्पियन्स लिगको उपाधि

५ बर्ष अगाडि

काठमाडौं–  च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ ।  गएराती सम्पन्न फाइनलमा लिभरपुललाई ३–१ ले पराजित गदैए रियल  लिग च्याम्पियन बनेको हो ।  रियलको उपाधिमा यो ह्याट्रिक हो । 
खेलमा रियलको लागि गेराथ बेलको उत्कृष्ट प्रदर्शन रह्यो भने लिभरपुलका लागि आफ्नो  गोलकिपर ह्युगो लोरिसको गल्तीले गल्ती गर्दा हार खान पुग्यो । 
पहिलो हाफ गोलरहित बराबरीमा सकियो भने  दोस्रो हाफको शुरुवातमा भने  गोलकिपर लोरिसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जेमाले रियललाई सुरुवाती अग्रता दिलाए ।  तर, लगत्तै  साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै  खेलको ६४ औँ मिनेटमा गेराथ बेलले रियललाई पुनः अग्रता दिलाए । 
खेलको ८२ औँ मिनेटमा फेरि उनले तेस्रो गोल गरे । 

त्यसपछि कुनै गोल हुन सकेन र रियलले उपाधि रक्षा गर्यो । 


 


 

५ बर्ष अगाडि

प्रतिक्रिया