संसद्मा आर्थिक सर्वेक्षण पेश हुँदै, यस्तो छ अर्थमन्त्रीको तयारी

५ बर्ष अगाडि

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन् ।

संघीइ संसद सचिवालयले आजको बैठकका लागि तय गरेको कार्यसूचीको तेस्रो सूचीमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।

चालु आर्थिक वर्षमा भएका आर्थिक प्रगति तथा आर्थिक अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउने प्रचलन छ ।

आर्थिक वर्ष २०७५÷७६ को बजेट ल्याउने केही दिन पहिले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने नियमित प्रक्रिया रहँदै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया