सुन–चाँदीको मूल्य स्थिर

५ बर्ष अगाडि

काठमाडौं–नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ स्थिर रहेको छ ।  आज छापावाल सुनको भाउ  तोलामा ५८ हजार ७०० सय रुपैयाँ छ । सोमबार पनि सुनको मूल्य यही थियो । 
यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी पनि सोमबारको जस्तै प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया