संसदमा उठ्यो बालकृष्ण ढुंगेलको सवाल, गगनले मच्चाए बबाल

५ बर्ष अगाडि

काठमाडौं–  सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरी  जेल भुक्तानी गरिरहेका  तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई रिहा गरिएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ । 
संघीय संसदको शून्य समयमा  बोल्दै कांग्रेस सांसद गगन कुमार थापाले  असल चालचलन ठीक भएको भन्दै ढुंगेललाई हिाई गरिएको भन्दै आपत्ति जनाए । 
उनले अदालतले स्पष्ट रुपमाले विधिको शासन रक्षाका लागि बालकृष्ण ढुंगेललाई पक्राउ गर्न वारेन्ट जारी जारी गरि जेल हालेको अजवस्थामा उनको रिहाई गरेर विधिको शासनको उलंघन गरिएको उनको भनाई थियो । 
अवस्थामा अहिले बालकृष्ण ढुंगेलले भन्नु भएको मान्दि खारेज गरिदिन्छु ।  जसले फैसला गरेको त्यही । फिला नचिरी जेल जान्न । अदालतमा 
‘ढुंगेलसँग सम्बन्धित विषय आयोगको क्षेत्राधिकारको  विषय होइन । बालकृष्णलाई चालनचलन ठीक छ भनेर आफूलाई लागेको  निर्णय सरकारले गर्न पाउँदैन । यो गणतन्त्र हो । राजतन्त्र होइन । प्रधानमन्त्री ओली राजा होइबक्सन्न । ’
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असल चालचलन रहेको भन्दै  ढुंगेलको कैद मिनाहा गरेकी थिइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया