सेञ्चुरी कमर्सियल बैंकको तीनवटा शाखाहरुको औपचारिक उद्घाटन

५ बर्ष अगाडि

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच पु¥याउने उद्देश्य सहित सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं १ नयांबजार र दाङ जिल्लाको घोराही नगरपालिका शहिदगेतमा शाखा कार्यालयहरु सन्चालनमा ल्याएको छ । 
यो सँगै बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया