३५ लाख गाडी फिर्ता

भदौ २६, २०७६ | आजको अर्थ
ajaako_artha

चर्चित सवारीसाधन निर्मता कम्पनी जनरल मोटर्सले अमेरीकामा ३५ लाख गाडी फिर्ता लिएको छ ।

कम्पनीले कारको ब्रेकिङ प्रणालीमा समस्या भएको कारण ३४ लाख ६० हजार गाडी फिर्ता ल्याएको हो ।

गाडीको भ्याकुम पम्पमा समस्या देखिए पछि त्यसले गाडीको ब्रेकमा गम्भीर समस्या ल्याएकाले कम्पनीले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै गाडी फिर्ता लिएको छ ।

आर्थिक दैनिकबाट

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८