ब्रेकअपपछि फेरि एक हुँदै रणबीर र कैटरीना, के होला आलियाको प्रतिक्रिया ?

४ बर्ष अगाडि

‘लिभिङ–टुगेदर’ सम्बन्धमा बसेर ब्रेकअप भइसकेका पूर्व जोडी रणबीर र कैटरीना केफ फेरि एक पटक एक साथ देखिने भएका छन् ।  सन् २०१६ मा ब्रेकअपको कारण चर्चामा रहेका कैटरीना र रणबीरले ब्रेकअप हल्ला मात्रै भएको बताए पनि केही समयपछि स्वीकार गरेका थिए । पछि फेरि ‘जग्गा जासूस’ मा पनि सँगै देखिएका थिए । 

अहिले यी दुईको रोमान्टिक रिलेशनसीप सकिइसकेको छ । अहिले रणवीर कपूर आलिया भट्टसँग सम्बन्धमा छन् । 

एक रिपोर्टको अनुसार यी दुवै अब एक साथ नयाँ विज्ञापनमा काम गर्दैछन् । मोबाइलको विज्ञापनमा काम गर्नको लागि यी दुईलाई अनुबन्ध गरिने बताइएको छ ।

रणवीर कपूर यतिवेला ‘ब्रम्हास्त्र’मा सँगै काम गरिरहेका छन् । यसैबीच सामाजिक सञ्जालमा भाइरल भएपछि रणवीर–कैटरीनाको जोडीको विषयमा अािलयाको प्रतिक्रिया कस्तो होला ?

४ बर्ष अगाडि

प्रतिक्रिया