सुनचाँदीको भाउ स्थिर

४ बर्ष अगाडि

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।  

सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा सोमबारकै मूल्यमा कारोबार भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया