देशभरी असोज २ गते सरकारी अस्पतालमा निशुल्क सेवा दिने

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउने बिहिवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निशुल्क सेवा प्रदान गर्ने निणर्य गरेको छ । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निणर्य गरेको हो ।

 ३ गते संविधान दिवस मनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते बहिरंग (ओ.पि.डी) सेवाको टिकट निशुल्क प्रदान गर्नको लागि मन्त्रालयले आग्रह गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया