यस्तो स्वाभावका हुन्छन् 'P' बाट नाम सुरु भएकाहरु

४ बर्ष अगाडि

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।

१. ’पी‘ बाट नाम सुरु हुने व्यक्तिहरु अक्सर गलत करियरलाई चुन्ने गरेको पाइन्छ । जसको कारण यी व्यक्तिहरुलाई धेरै समस्या झेल्नुपर्नेहुन्छ तर छिट्टै आफ्नो लक्ष्य पत्ता लगाउँछन् र आफ्नो उद्देश्यमा लागी पर्छन् ।

२. ‘पी’ नाम हुनेहरु आफ्नो मानसम्मानको लागि ज्यादै महत्व दिने गर्छन् । यसको लागि कुनै पनि काम गर्न पछि हट्दैनन् । र आफ्नो आत्मसम्मानको लागि कहिल्यै कुनै सम्झौता गर्दैनन् ।

३. यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ । मनमा कुनै न कुनै विषयलाई लिएर उथलपुथल चलिनैरहेको हुन्छ । तर आफ्नो सामुन्नेको व्यक्तिको अगाडी शान्त देखिनेको नाटक राम्रोसँग गर्न सक्छन् ।

४. यी व्यक्तिहरु आफ्नो सोच दोस्रो व्यक्तिमा हावी गर्ने काषिस गरिरहन्छन् । यिनीहरु आफूभन्दा ठूलो बुद्धिमान् अरु कोहि नभएको सोच्ने गर्छन् ।

५. यी व्यक्तिहरुको दुईवटा अनुहार हुन्छ । यिनीहरुलाई जतिसुकै दुख किन नपरोस् आफ्नो जीन्दगीमा जोडिएको व्यक्तिलाई सधैँ खुशी देख्न चाहान्छन् । र उनीहरुको लागि केहि न कहि गरिराख्न चाहान्छन् ।

६. ‘पी’ बाट नाम सुरु हुने व्यक्तिहरु छिट्टै मायाप्रेमको चक्करमा पर्दैनन् किनकी यिनीहरुलाई लाग्छ कि मायाप्रेम मात्र समयको बर्बाद गर्ने चीज हो । यसको पछाडीको कारण यि व्यक्तिहरुको सुपरफास्ट दिमाग हो । 

यस्ता व्यक्तिहरु दिमागको धेरै प्रयोग गर्ने गर्छन् । तर यिनीहरु कहिलेकाहिँ दिलको पनि प्रयोग गर्ने गर्छन् । समग्रमा के भने यस्ता व्यक्तिहरुको जब एकपटक मायामा पर्छन् त्यो उनीहरुको लागि जीवनभरलाई पुग्छ । र आफ्नो सम्वन्धलाई पूरा इमानदारीका साथ निभाउँछन् ।

७. यि व्यक्तिहरुको एउटा यस्तो कमि हुन्छ कि उनीहरु सर्धै आफ्नो अगाडिको व्यक्तिलाई बेहकुफ सम्झिन्छन् । यिनीहरुलाई यस्तो लाग्छ कि म भन्दा समझदार अरु कोहि नै छैन । र सामुन्नेको व्यक्तिलाई बोल्ने मौका नै दिदैँनन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया