युवराज लागुऔषधसहित पक्राउ

४ बर्ष अगाडि

काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने झापा काँकडभिट्टा घर भएका २७ वर्षीय युवराज तिमिल्सिनालाई अवैध लागुऔषध २८ ब्राउनसुगरसहित आज पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले युवराजलाई साथमा बोकी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ ।  यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया