एनसेलको "मेरो प्लान", अब सुलभ दरमा डेटा, भ्वाइस र एसेमेस

४ बर्ष अगाडि

एनसेलले आफ्ना प्रिपेड ग्रहाकहरुका लागी सुलभ दरमा डेटा, भ्वाइस र एसेमेसको सेवा लिन सक्ने मेरो प्लान योजना ल्याएको छ ।
आजबाट लागुहुने उक्त योजनामा ५ वटा प्लान रहेकाछन् ।

जसमा प्लान १९९ मा कर सहित ग्रहाकहरुले २५४ रुपैँयामा १ जिबी डाटा र १ रुपैँया २८ पैसा प्रती मिनेटमा एनसेल नेटवर्क भित्र कल गार्न सक्नेछन् ।

त्यस्तै प्लान २९९मा ३ जिबी डाटा र १ रुपैँया १५ पैसा प्रतिमिनेटमा नेट भ्वाइस सेवा ३८१ रुपैँया ७९ पैसामा सुचारुगर्न सकिनेछ ।

त्यस्तै ६ जिबी डाटा भोल्यम रहेको प्लान ४९९का लागी ६३७ रुपैँया त्यस्तै १५ जिबी डाटा र ८९ पैसा प्रति मिनेटको भ्वइससेवा १ हजार २० रुपैँया २४ पैसामा र प्लान ९९९ मा १ हजार २७५ रुपैँयामा २५ जिबी डाटा र ६४ पैसामा कल गर्न सकिनेट ।

त्यससगैँ योजनाका सबै प्लानमा डेटा सकिएपछि ब्यालेन्स नकाटी आफ्ै डेटा बन्द हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया