नेपालमा एनाइन २०२० सार्वजनिक गर्दै अप्पो

४ बर्ष अगाडि

अप्पोको "एनाइन २०२०" नेपालमा यही असोज ६ गतै सार्वजनिक हुनेभएको छ ।त्यससगैँ अप्पोले नेपालमा "एफाइभ २०२०" पनि सार्वजनिक गर्नेछ ।

एनाइनको मुल्य नेपाली बजारमा रु ३५ हजारको अनुमान लगाइएको छ ।

अपपो ए सिरिजका उक्त स्मार्टफोनहरु उत्कृष्ट फोटोग्राफी र डिजाइन सगैँ लामो समय टिक्ने ब्याट्री रहेको अप्पाको भनाई छ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया