लखपति बन्ने अवसर ! सिटी एक्सप्रेसले ल्यायो यस्तो योजना

४ बर्ष अगाडि

आउदै गरेको चाडपर्वलाइ मध्यनजर गर्दै सिटी एक्सप्रेसले "न यति न उति सीधै लखपति" उपाहार योजना ल्याएको छ ।

उक्त योजनाअनतर्गत लक्की ड्र मार्फत उपभोक्ताले दैनिक रु २०० को मोबाइल टपअप त्यसैगरी साप्ताहिक रुपमा १ जनाले रु १०००० , र हरेक महिना एक जनाले रु १ लाख जित्नेछन् ।

त्यस्तै एक जना भाग्यशालीले बम्पर उपहार रु १० लाख जित्ने छन् । यो योजना असोज १ बाट मंसिर ३० गते सम्म लागु हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया