अम्बानीको जियो छिट्ै मुल्यवान सय ब्रान्ड भित्र

४ बर्ष अगाडि

मुकेश अम्बानीको रिलायन्स जियो छिट्ै विश्वको १०० मुल्यवान कम्पनी भित्र पर्ने देखिएको छ ।

संचारसेवा प्रदायक कम्पनी डब्लुपीपीको एक प्रतिवेदनले यस्तो देखाएको हो ।

जियोले उपभोक्तालाई ठूलो छुट उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया