प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बागलुङ्ग मालपोतमा

४ बर्ष अगाडि

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको आज बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशवराज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले एक समारोहका विच संयुक्त रुपमा उद्घाटन गरे । 

बागलुङ्ग जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया