अब एक सयमै तिन जीबी डाटा

४ बर्ष अगाडि

नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर आफ्ना ग्रहाक हरुलाई विशेष अफर दिने भएको छ ।अफर अन्तर्गत टेलिकमले रु १०० मै ३ जीबी डाटा प्याक दिन लागेको हो ।

उक्त प्याकेज अन्तर्गत ३ दिन सम्म प्रत्यक दिन एक जीबीका दरले ३ दिन सम्म तिन जीबी डाटा प्रयोग गर्न पाइनेछ ।अफर प्राप्त गर्नका लागी स्टार १४१५ स्टार ३ हयच डायल गर्नुपर्नेछ ।

उक्त अफर असोज १ गते बाट असोज १५ गते सम्म रहनेछ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया