स्टक क्लियरेन्स मेला आजबाट

४ बर्ष अगाडि

राजधानीको भृकुटीमण्डपमा दशैंको अवसर पारेर स्टक क्लियरेन्स मेला आजबाट सुरु भएको छ ।दशैंको बेला सस्तो मेला भन्ने नाराका साथ सुरु भैको उक्त मेला  ४ दिन सम्म संचालन हुनेछ ।

उक्त मेलामा दशैंका लागी आवश्यक सबै किसिमका सामाग्री उपलब्ध हुनेछ ।

मेलामा विशेष दफर सहित घरायसी सामाग्री, कपडा, जुत्ता, खानाका परिकार, इलेक्ट्रोनिक्स लगायतका सामाग्रीको स्टल रहेकामे छ ।

मेला पाँच दिन सम्म संचालन हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया