घरमा कहिल्यै आउन नदिनुहोस् यी चीजहरु, जिन्दगी हुनेछ बर्बाद

४ बर्ष अगाडि

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।
                            

यहाँ हामी यस्तो चीज बताउँन गइरहकेका छौ कि जसको आगमनले वा जुन चीज तपाईको घरमा हुँदा तपाईलाई नोक्सान पार्न सक्छ ।

१. परेवाको प्वाँख
घरमा कहिल्यै पनि परेवाको प्वाँख हुनुहुँदैन । वास्त शास्त्रको अनुसार यसले अशुभ संकेत गर्दछ । जसको कारण घरमा समस्या आउन सक्छ ।

२. मौरी वा अरिगांलको गोलो
मौरी वा अरिगांलले यदि घरको छतमा वा छानामा गोलो लगाएको छ भने यसलाई अत्यन्तै अशुभ मानिन्छ । जसको कारण ठूलो दुर्घटना निम्तिन सक्छ ।

३. माकुरोको जालो
घरमा कहिल्यै पनि माकुरोको जालो लाग्न दिनुहुँदैन जसले समस्या र उल्झन निम्त्याउँछ ।

४. टुटेको काँच वा शीशा
घरमा कहिल्यै पनि टुटेको काँच वा शीशा राख्नुहुँदैन । जसले तपाईमा ‘नेगेटिभ’ उर्जा पैदा गर्दछ ।

५. चमेरो घरमा आउनु
घरमा चमेरो आउनु निकै अशुभ मानिन्छ । वास्तु शास्त्रको हिसाबअनुसार घरमा चमेरो आउनु सुन्यपनको संकेत हो जसको कारण घरको मान्छे घर छोडेर जाने वा कुनै नराम्रो हुनसक्छ ।

६. घरको भित्ता चर्किनु
घरको भित्ताको जहाँ चर्किन्छ त्यहाँ तुरुन्त मर्मत गरिहाल्नुपर्छ । यसले धन नाशको संकेत गर्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया