एकैपटक ६ सयले घट्यो सुन

४ बर्ष अगाडि

बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । 

आज सुन तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया